राजनीति

यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा सहभागी हुँदैनौँ: अध्यक्ष ठाकुर

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा आफूहरू सहभागी नहुने स्पष्ट पारेका छन् ।ठाकुरले संविधान संशोधन आफूहरूको प्रमुख एजेन्डा भएकाले त्यसको पूर्णता बिना यथास्थितिमा आफूहरु निर्वाचनमा सहभागी नहुने धारणा