सखुवानन्कारकट्टी गाउँपालिकामा एमालेको जित



सिरहाको सखुवानन्कारकट्टी गाउँपालिमा एमालेले जित हा पारेको छ । एमालेबाट अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमलादेवी यादव विजयी भएका हुन।

निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार रामनाराण यादवलाई ८ सय ८८ मतअन्तरले पराजित गर्दै केदार विजयी भएको निर्वाचन अधिकृत गोपिलाल नेपालले जानकारी दिए । केदारले ३१ सय ५५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामनारायणले २२ सय ६७ मत ल्याएका छन् ।

यसैगरी, एमालेबाट उपाध्यक्ष उम्मेदवार अमलादेवी यादवले २९ सय ३८ मत ल्याएर विजयी भएकी छिन् । उनको प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी शोभा कुमारी यादवले २३ सय २८ मत ल्याएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको