हेर्नुहोस अहिलेसम्मको ताजा परिणाम कसले कहाँ कति जिते



हाम्रो इकोनोमि

प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये ४५ वटाको अन्तिम परिणाम आएको छ । जसअनुसार अहिलेसम्म कांग्रेसले सबैभन्दा धेरै १४ वटा स्थानीय तह जितेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी र माओवादी केन्द्रले आठ–आठ वटा स्थानीय तह जितेका छन् ।
फोरम ७, एमाले ५, फोरम लोकतान्त्रिक २ र नेपाली जनता दलले एउटा स्थानीय तह जितेका हुन् । प्रदेश नं २ अन्तरगतका ८ जिल्लामा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन भएको थियो । कुन दलले कहाँ र कति जिते 

नेपाली कांग्रेस १। भूवनेश्वर धामी, करैयामाई गाउँपालिका, बारा
२। बद्रीनारायण मण्डल, धनौजी गाउँपालिका, धनुषा
३। अब्दुल वारिक शेष, जनकनन्दिनी गाउँपालिका, धनुषा
४। ब्रहृमदेव यादव, औरही गाउँपालिका, धनुषा
५। कृष्णप्रसाद बर्मा, रामनगर गाउँपालिका, सर्लाही
६। आमआश्रे साह, धनकौल गाउँपालिका, सर्लाही
७। परमानन्द यादव, बेल्हीचपेना गाउँपालिका, सप्तरी
८। निलाम्बर यादव, बिष्णुपुर गाउँपालिका, सप्तरी
९। शेष वकिल, परोहा नगरपालिका, रौतहट
१०। विश्वमोहन यादव, नवराजपुर गाउँपालिका, सिरहा
११। शियाराम राय, हरिपूर्वा नगरपालिका, सर्लाही
१२। शैलेन्द्रकुमार यादव, लोहारपट्टी नगरपालिका, महोत्तरी
१३। धनुषा, क्षिरेश्वर नगरपालिका, योगन्द्र पन्जियार
१४। रौतहट, गढीमाई नगरपालिका, श्याम यादव
राजपा १। सुनीलकुमार राय, महोत्तरी गाउँपालिका, महोत्तरी
२। रामप्रसाद राय, कौडेना गाउँपालिका, सर्लाही
३। बिनोद सिंह, ब्रहृमपुरी गाउँपालिका, सर्लाही
४। शिवनारायण मण्डल, डाक्नेश्वरी नगरपालिका, सप्तरी
५। हरेराम यादव, रुपनी गाउँपालिका, सप्तरी
६। चन्दन सिंह, देवताल गाउँपालिका, बारा
७। रामज्ञान मण्डल, हंशपुर नगरपालिका, धनुषा
८। नथुनी कुशवाह, कालिकामाई गाउँपालिका, पर्सा
माओवादी केन्द्र १। सिरहा, कर्जन्हा नगरपालिका( स्गंगा पासवान
२। सिरहा, अर्नमा गाउँपालिका– ठकु महतो कोइरी
३। सिरहा, औरही गाउँपालिका – सिद्धार्थ यादव
४। सिरहा, मिर्चैया नगरपालिका–श्रवण यादव
५। रौतहट, मौलापुर नगरपालिका– रिनाकुमारी साह
६। महोत्तरी, गौशाला नगरपालिका–शिवनाथ महतो
७। पर्सा, ठोरी गाउँपालिका( पदम लाल श्रेष्ठ
८। रौतहट, यमुनामाई गाउँपालिका– श्रीप्रसाद मुखीया बीन
 नेकपा एमाले १। सप्तरी, सप्तकोशी नगरपालिका–उत्तम कुमार शर्मा
२। पर्सा,पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी
३। धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका–मनोज यादव
४। धनुषा,बटेश्वर गाउँपालिका–डम्बर बहादुर राउत
५। सिरहा, नरहा गाउँपालिका –रामशरण यादव संघीय समाजवादी फोरम
१। श्रीलाल साह कानु, बिन्दबासिनी गाउँपालिका, पर्सा
२। राजकुमार यादव, सोनमा गाउँपालिका, महोत्तरी
३। किशुन देव राय, पर्सा गाउँपालिका, सर्लाही
४। बेचनप्रसाद यादव, भगवानपुर गाउँपालिका, सिरहा
५। जागेश्वर यादव, बिष्णुपुर गाउँपालिका, सिरहा
६। हेमन्तकुमार बहरखेर, तिरहुत गाउँपालिका, सप्तरी
७। रमेश कुमार यादव , पचरौता नगरपालिका, बारा
फोरम लोकतान्त्रिक१। रौतहट, ईशानाथ नगरपालिका– सन्तोष मेहता
२। सर्लाही, विष्णु गाउँपालिका –जवाहरलाल यादव

नेपाली जनता
१। कालिकामार्इ गाउँपालिका, पर्सा

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...