कांग्रेसलाई थपियो अर्को संकट,कमल थापा यसरी सामेल हुने भए वाम गठबन्धनमा,काम चलाउ सरकार धरापमा
झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा दलीय तालमेलको रोमाञ्चक नमूना देखिएको छ। सुरुमा कांग्रेससँगको सहमतिमा राप्रपा महामन्त्रि राजेन्द्र लिङदेनको उम्मेद्वारी तय थियो। पछि कांग्रेसले आफ्ना पूर्व महामन्त्री कृष्ण सिटौलालाई उम्मेद्वार बनाउने निर्णय गरेपछि सरकारमा सहाभागी दल राप्रपा र कांग्रेसबीचको सम्बन्धमा