राजनीति

देउवाको हेलो सरकार विघटनको संघारमा,बाबुरामको नासो किन भयो सरकारलाई पासो

जनताका गुनासा सिधै सरकार प्रमुखसम्म पुर्याउने बाटो भनिएको ‘हेलो सरकार’ विघटनको संघारमा पुगेको छ । सरकारले नै उपेक्षा गरेपछि ६ वर्षअघि स्थापना भएको यो संयन्त्र अहिले अर्थहीन बनेको हो। ६ वर्षअघि जनताका गुनासा सिधै सरकार प्रमुखसम्म पुर्याउनका लागि भन्दै तत्कालीन