नयाँ नेपाल निर्माणका लागि वाम एकता रविन्द्र अधिकारी



हाम्रो इकोनोमि

नेकपा एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले आगामी निर्वाचनले मुलुक र जनताको भाग्य र भविष्य निर्धारण गर्ने बताउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ बिरौटोमा एमालेले स्थापना गरेको निर्वाचन क्षेत्र नं २ ‘क’ कार्यालयको आज उद्घाटन गर्दै उहाँले एमाले र नेकपा ९माओवादी केन्द्र० बीचको तालमेल र एकता नयाँ नेपाल निर्माणका लागि भएको बताउनुभयो । उहाँले निर्वाचनमा वामपन्थी गठबन्धनले दुई तिहाइ मतका साथ मुलुक हाँक्ने जिम्मेवारी जनताबाट पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले प्रतिनिधिसभा र प्रादेशिकसभा निर्वाचनमा कास्की जिल्लालाई लालकिल्ला बनाउने बताउँदै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...