पूर्वराष्ट्रपति रामवरण यादवले घरभाडा नातिरेपछी घरधनीले दिए यस्तो चेतावनी,पत्रिकामा घर खाली गर्न छापियो यस्तो १५ दिने सुचना
‘राष्ट्रपति कार्यालय शीतलनिवास काठमाडौं तथा पूर्वराष्ट्रपति रामवरण यादवज्यूलाई १५ दिनभित्र घर खाली गर्ने बारेको सूचना!’ आजको नागरिक दैनिकको पृष्ठ ५ मा छापिएको सूचना हो यो। यो सूचना पढ्ने जो कोही नेपालीलाई पक्कै झस्काउँछ। आफ्नो कार्यकालपछि आरामसाथ जीवन बिताउनुपर्ने पूर्वराष्ट्रपतिलाई घरभाडाको