काठमाडौँ महानगरका मेयरलाई उर्जामन्त्रीले सनासो लगाउने,बिद्यासुन्दरले के अपराध गरे अनि मन्त्री खनिए?
देशभरका विभिन्न नगर,उपमहानगर र महानगरपालिकामा राखिएका सडक बत्तीबाट तीन अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी छ भने काठमाडौँ महानगर तथा नगरपालिकाहरुले एक अर्ब ३९ करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने रहेको छ । देशकै सबैभन्दा ठुलो महानगर काठमाडौँ महानगरपालिकामा मेयरमा निर्वाचित भएर विद्यासुन्दर