भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गर्नु भएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ‘निर्वाचन आयोगले सरकारसँग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा
महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष चुनाव जितेका स्वतन्त्र सांसद चन्देश्वर झा राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । उनले