राजनीति

प्रतिनिधी सभा निर्वाचनको माहोल बन्दै,प्रमुख दलका शीर्ष नेताहरू कुन-कुन जिल्लाबाट चुनाब लड्दैछन् ?

प्रदेश नम्बर २ को स्थानीय निर्वाचनको तयारीसँगै प्रमुख दलका शीर्ष नेताहरू आगामी प्रतिनिधिसभा निर्वाचनमा कुन जिल्लाबाट उठ्ने भन्ने आन्तरिक टुंगो लगाउन क्रियाशील छन् ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अब ९० दिन पनि बाँकी छैन । मंशिर १० र