नरम देखिएका प्रचण्ड एका-एक आक्रामक बन्दै यसो भने-केपी ओलीले पनि एकताको बिरोध गरे सकिन्छन अरुको त के नै कुरा रह्यो र,प्रधानमंत्री आलोपालो नै बन्ने हो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक-दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने बताएका छन्। रुपन्देहीमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुई पार्टीबीच एकतामा कुनै समस्या नभएको उल्लेख गर्दै त्यसको विरोधमा उत्रनेहरु छुटेर जाने बताए। नेताको अभिव्यक्तिको पछाडि नलाग्न