भरतपुरमा पुन मतदान हुने
काठमाडौं । नेकपा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि विवादित भरतपुर महानगरपालिका वडा नं. १९ को पुन मतदान गर्ने भएको छ । नेकपा एमालेको विरोधको बाबजूद पनि निर्वाचन आयोगले पुनः मतदान गर्ने भएको हो । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि