राजनीति

प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरामा मतपेटिका बोकेको गाडीमा बम विस्फोट

डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ। शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो। विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको