काभ्रेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसमा सबै क्षेत्रमा वाम गठनबन्धका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभामा माओवादी र एमालेले १–१ सिट प्राप्त गरेका छन्। प्रदेशसभामा एमालेले ३ र माओवादीले १ सिट जितेका छन्। अन्तिम नतिजा यस्तो छ : प्रतिनिधिसभा १
बारा क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकी त्रिलोकी चौधरी विजयी हुनुभएको छ । चौधरीले १८ हजार ४४५ मत
प्रदेश सभातर्फ सप्तरी क्षेत्र नं ४ ९‘क’मा वाम गठबन्धनका गोविन्दबहादुर न्यौपानेले १५ हजार ११३ मत ल्याएर विजयी हुनुभएको छ ।
निर्वाचन क्षेत्र नं ५ ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका जयराम यादवले ११ हजार २०१ मत प्राप्त गरी विजयी हुनुभएको