राजनीति

न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगियो

काठमाण्डौं । प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले थप अध्ययनको माग गरेपछि