गगन थापा र प्रकाशमान बिरुद्द देउवाले यसरी पड्काउने भए कारबाहीको तोप,गगन कम्युनिष्ट भएको यसरी लगाए आरोप
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युवा नेता गगन कुमार थापासँग रुष्ट बनेका छन्। पछिल्लो समय निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि गगनले एकतर्फी रुपमा हारको कारण पार्टी नेतृत्वमाथि थुपारेका थिए । उनले पार्टी सभापति देउवाले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका थिए