प्रदेश ५ को प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने गरी स्थगित भएको छ । बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने,
आज प्रदेश २, ५, ६ र ७ को पहिलो संसद् बैठक बस्दैछ। प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६