राजनीति

ओलीले मधेशबादी दललाई भाउ दिएनन्,भारतले सरकारमा समेट्न गरेको आग्रह यसरी लत्याए ओलीले

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनले सरकार गठन प्रक्रियाको सुरुवात गरेपनि मधेशवादी दलतर्फ भने कुनै चासो नदिएको पाइएको छ । प्रधानमन्त्री बन्नुअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दलसँग पटक–पटक छलफल गरेका थिए । तर, सरकार गठनको