राजनीति

जाँदा जाँदै शेरबहादुर देउवाले आफ्ना कार्यकर्तालाई बाढेँ १० करोड, हेर्नुहोस् क–कसले कति–कति पाए ? नामसहित

कामचलाउ सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो। निर्णय भएको