एमालेले पेले पछी देउवा राष्ट्रपतिको शरणमा शितलनिवाश पुग्दै,के-के हुदैछ कुरा?
सुमन सुबेदी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपरान्ह भेटवार्ता हुने भएको छ। भेटवार्ताका लागि प्रधानमन्त्री देउवा अपरान्ह ३ बजे राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन्। प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोबिन्द परियारका अनुसार राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा छलफलका लागि