राजनीति

सनकका भरमा पार्टी फुटाएका राणा यसरी डुब्दैछन्,कमल थापालाई हुने भयो हाई सन्चो

कमल थापालाई रीस देखाउन पार्टी फुटाएर नयाँ पार्टी बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई यतिबेला ‘चोक्टा खान गएी बुढी झोलमा डुबेर मरी’ झै भएको छ । साउन २२ गते आइतबार राप्रपाका बरिष्ठ नेता पशुपति समशेर राणाले हतारमा निर्वाचन आयोगमा पुगी