नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक सांसदको सूची सच्याएको छ। पाँच वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएकोमा तीन दलको सूची गलत भेटिएको थियो। सूचीमा समावेशी समूहको प्राथमिकता क्रम लगायतका आधारमा उम्मेदवार छनोट नभएकाले नेपाली कांग्रेस, माओवादी केन्द्र
निर्वाचन आयोगले समानुपातिक परिणामसहित प्रतिनिधिसभामा निर्वाचितको सूची अाज बुधबार राष्ट्रपति कार्यालय बुझाउँदैछ। यसअघि राष्ट्रिय सभाको निर्वाचन परिणाम बुझाइसकेको आयोगले बुधबार