शेरधनले यस्तो बनाए मन्त्रीमण्डल, कहिले हुँदैछ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन ?
प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन,