सरकारले आज सातवटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन्। यसबारेमा निर्णय गर्न केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक
सरकारले ७ वटै प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। यसका लागि छलफल गर्न आज दिउँसो ४ बजे