राजनीति

यस्तो लिखित सहमती-पत्रमा हस्ताक्षर गर्दै बालुवाटारमा सात बजे बाम एकता हुदै,अन्तिम खाका तयार

करिब ५ महिनाको आन्तरिक गृहकार्यपछि दुई ठूला वामपन्थी दलले पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। वाम गठबन्धनका शीर्ष नेताहरु एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सहमतिलाई अनुमोदन गर्दै हस्ताक्षर गर्ने दुवै दलको