राजनीति

नवराज सिलवाललाई गृह राज्यमन्त्री बनाउन ओलीले थाले यस्तो कसरत,मात्रिका यादव संग को-को तर्सिए?

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वडीर्आजी समेत रहेका सांसद नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउन छलफल सुरु गरेका छन् । ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिलवाललाई गृह राज्यमन्त्री बनाउन प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत