राजनीति

फड्को मार्छु भनेका प्रचण्डले प्रधानमन्त्री ताके,ओलीको ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको यस्तोसम्म जुक्ती

माओवादी केन्द्रका अध्यक्षले दैनिकजसो राजनीतिक वृत्तमा तरङ्ग ल्याउने अभिव्यक्ति दिइरहँदा मङ्गलबार चितवन पुगेर आफू प्रधानमन्त्री बन्ने दाबी गरे । गृहजिल्ला चितवन पुगेर केही न केही बोलेर चर्चामा आउने गरेका प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीचको सम्भावित एकतामा आशंका बढाउने गरी