माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा आज सहभागी नहुने भएको छ। आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार पर्याप्त गृहकार्य नपुगेको भन्दै भोलिका लागि सारिएको छ। मन्त्री मण्डल बिस्तारमा केन्द्रित ओली र प्रचण्डको आजको वार्ता विना निष्कर्ष टुंगिएको हो । ओली र
नेपाली कांग्रेसले फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बिहीबार विहान ९ बजे पार्टी कार्यालय