आईजीपी बन्न ज्यान फालेर लागेका डिआईजीलाई ओलीले बालुवाटार छिर्नै दिएनन्,भोटे ताल्चा लाग्यो



नेपाल प्रहरीको नयाँ आईजीपीको लागि दौडधुप सुरु भएको छ । यही चैत्र २९ गतेदेखि प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालसहित १५ जना एआईजीले ३० वर्षे सेवाअवधिका कारण अवकास पाउँदैछन् । आईजीपी अर्यालको अवकाशसँगै नयाँ आईजीपीको लागि दौडधुप सुरु भएको छ ।

नेपाल प्रहरीको नेतृत्वको लागि यतिवेला मैदानमा तीन जना डिआईजी छन् । डिआईजीहरु खर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की लगायतका डिआईजीहरु नेतृत्वको लागि मैदानमा छन् । आईजीपीका क्यान्डिेटहरु यतिवेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रयासरत छन् । तर, प्रधानमन्त्री ओलीले भने उनीहरुलाई बालुवाटार प्रवेशको लागि ढोकामै रोक लगाएका छन ।

विभिन्न शक्ति केन्द्रहरुमार्फत उनीहरुले प्रधानमन्त्री ओलीलाई भेट्न प्रयास गरेपनि अहिलेसम्म त्यो प्रयास सफल हुन सकेको छैन् । उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आफूले सही, सक्षम र सवल व्यक्तिलाई नै आईजीपी बनाउने भन्दै आफूलाई भेट्न नआउन सन्देश दिएका छन् ।

आईजीपी दौडमा खनाल, खरेल र काकीसँगै डिआईजीहरु क्रमशः पवन प्रसाद खरेल, उत्तम कार्की, मनोज न्यौपाने, छविलाल जोशी नेतृत्व लिने दौडमा छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार  १२ : ०८  बजे

प्रतिक्रिया दिनुहोस
गुम्बाविरुद्ध उजुरी, हिनामिना भएको सामान खोजीको माग

    डोल्पामा सार्वजनिक गुम्बाका रुपमा दर्ता भई निजी रुपमा प्रयोगमा आएको र

पठनपाठन राेकिएपछि इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन

     त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्

भदौ ३१ मा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण

    प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने

केपी ओली र विद्या भण्डारीबीच भेटघाट हुँदै

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी