गृहमन्त्रीले सबक सिकाए पछी प्रहरी प्रमुख तनाबमा,ओली सरकारले डाम्ने भयले बिदामा बसे प्रकाश अर्याल
गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक प्रहरी प्रधान कार्यालय पुगेका रामबहादुर थापा बादलले विगतका सहयात्री विप्लव माओवादीलाई अराजनीतिक चरित्र बोकेको समूहको रुपमा चित्रण गर्न भ्याएका छन् । विप्लव माओवादीको नाम नलिई अहिले राजनीतिका नाममा जे गतिविधि भएका छन्, ती सबै अराजनीतिक हुन्,