राजनीति

संबिधान संसोधनको यस्तो ड्राफ्टमा ओली र उपेन्द्र आज सम्झौता गर्दै,महतोले ओलीलाई भने-‘दिल बडा बनाइए’

संघीय समाजवादी फोरम नेपालले नयाँ सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। आज बिहान बसेको पदाधिकारी बैठकले सरकारका प्रतिनिधिसहितको कार्यदलले तयार पारेको संविधान संशोधनको ड्राफ्टमा सहमति जनाउँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो। फोरम उपाध्यक्ष युवराज कार्कीले केपी ओली नेतृत्वको