राजनीति

तीन भाईले अर्थ मन्त्री ताके पछी ओलीलाई मिलाउन समस्या,मन्त्री खान एमाले माओबादी यी नेताको यस्तो हानथाप

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि सबैभन्दा ठूलो तगारो बनेको जवज (जनताको बहुदलीय जनवाद) वा माओवादीले भन्दै आएको २१ औं शताब्दीको जनवाद भन्ने मार्ग निर्देशक सिद्धान्तको टुंगो महाधिवेशनबाटै लगाउने भएपछि अब पार्टी एकता हुने भएको छ ।