ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न दिएर प्रचण्डले पार्टी कब्जा गर्ने सुनाए यस्तो योजना,र भने अब मै हो चिफ
पुष्पकमल दाहाल (प्रचण्ड) नेपालका कम्युनिष्ट राजनीतिज्ञ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२–६३को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन् । खुला राजनीतिमा आएसँगै दुई पटक देशको प्रधानमन्त्री बनिसकेका छन् । साथै