देउवाका दलालले ओली सरकारका मन्त्री यसरी घेरीए,सेटिङ मिलाउन होटल-होटलमा मन्त्रीका अाफन्तका कोठा
सुशासनको चर्को नारा दिएको केपी ओली सरकारका मन्त्रीहरुको आसपासको सर्कलले उही पुराना दिनहरुको झझल्को दिएको छ ।सिंहदरबारबाट प्राप्त स्रोतका अनुसार सरकारी कामहरुलाई कमिसनको भागबण्डा गराउन उद्दत दलालहरु फेरी सक्रिय भएका छन् । नेकपा माअोवादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीमा ओली नियुक्त हुनासाथ