राजनीति

विप्लबलाई सेना लगाएर ठिक पार्ने रक्षामन्त्री भीमसेनदास प्रधानको चेतावनी , चुनावमा हतियार सहितको सेना उतार्न निर्देशन

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनविरोधी गतिविधि रोक्न सेना बाहिर निस्किने बताएका छन् । उनले चुनाव विथोल्न खोज्ने गर्ने जो कोहीलाई सेनाले कडा कारबाही गर्ने चेतावनी दिए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उनले यो घटना नेत्रविक्रम चन्द्य समुहले नै