राजनीति

ढुक्क भएर चुनावमा सहभागी हुन आयोगको आग्रह

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको भन्दै ढुक्क भएर चुनावमा सहभागि हुन सबैलाई आग्रह गरेको छ। निर्वाचनलाई लक्षित गरि भैरहेका पछिल्ला घटनाबारे आज सुरक्षा निकायसँग छलफल गरेको आयोगले चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न हुने भन्दै मतदातालाई