राजनीति

ओलीको योजनामा प्रचण्डले हाने यस्तो छिर्के,बाम गठबन्धनमा राजपाले लगाउने भयो यस्तो तगारो

राष्ट्रिय जनपा पार्टी (राजपा)लार्इ सरकारमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरिरहेका बेला माओवादी केन्द्रका नेतारू साे कदमप्रति असहमत देखिएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री ओली राजपालार्इ सरकारमा ल्याउन उत्साही भए पनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु यस कुरामा सहमत