राजनीति

जाने बेलामा देउवा सरकारका पाँच भाई मन्त्रीको यस्तो छ लीला, गलफ्रेन्डलाई नियुक्ती दिन उर्दी जारी गर्ने यी मन्त्रीलाई किन प्यारो युवतीका फिला

सरकारबाट बाहिरिनुपूर्व अधिकांशमन्त्री आफ्ना कार्यकर्तालाई लाभको पदमा नियुक्त गर्न र आफू अनुकुलको स्वार्थका निर्णय गराउन लागि परेका छन् । उनीहरूले मन्त्रिपरिषद्बाट गर्नुपर्ने निर्णयका लागि प्रस्ताव तयार गर्न र मन्त्रालयबाटै गर्न सकिने निर्णयलाई सहजीकरण गर्नसमेत कर्मचारीलाई दबाब दिने गरेका छन् ।