राजनीति

उदयपुरमा समानुपातिकतर्फ काँग्रेस पहिलो

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उदयपुरमा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । काँग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ३६ हजार ८१२ र नेकपा ९माओवादी केन्द्र० ले १८ हजार ४७७ मत