राजनीति

छट्टु रंगीला सचिबले देख्नै हुन्न तरुनीका सेता फिला,सज्जन लालबाबु मन्त्रीलाई सिध्याउन मच्चाउदै छन् यस्तो लिला

तत्कालिन मन्त्री दिलनाथ गिरीमार्फत् कमल थापालाई भेटेर राष्ट्रिय प्रजातन्त्र पार्टीको निकट भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएका दिनेश थपलिया विजय गच्छदारका अति निकट भएर मस्ती गरे । स्थानीय विकास मन्त्रालयका अधिकारीहरू त सचिव थपलियाले गच्छदारलाई आर्थिक