भारतीय प्रधानमन्त्री मोदी पटनाबाट सिधै जनकपुर आउने, ओलीले स्वागत गर्ने तयारी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर आउने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ । गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार मोदी २८ गते पटनाबाट सिधै जनकपुर आउने कार्यक्रम तय भएको छ । ‘जनकपुर आउनुहुन्छ,