राजनीति

डिडिसीका हाकिम आफ्नै मातहतका कर्मचारी बाट यसरी पिटिए,हाकिम भर्कुर्नेलाइ प्रहरीले हान्यो यस्तो चाबुक

दुग्ध विकास संस्थान अर्थात डिडिसीका महाप्रबन्धक डा इश्वरी अधिकारी आफ्नै कर्मचारीबाट पिटिएका छन् । सोमबार बिहान बसेको वोर्ड बैठकको कर्ममा भनाभन हुँदा त्यहाँका डिजी अधिकारीलाई कर्मचारी सुभाष राईले भकुरेका हुन । संस्थान संचालक समितिले राईले संस्थानलाई बुझाउनुपर्ने रकम बुझाउनका लागि