राजनीति

अर्थ मन्त्री मन्त्रालयमै जाग्राम बसेर यसरी बनाउदैछन् बजेट,सूचना चुहिने डरले कर्मचारीलाई मन्त्रालयमै सुताईयो

अर्थमन्त्री डा. युवराज खतिवडा बजेट बनाउन रातभर मन्त्रालयमै बसेका छन् । आइतबार राति उनी बजेट निर्माणमा संलग्न जम्बो टिमसहित मन्त्रालयमै बसेका हुन् । ‘आइतबारदेखि हामीलाई पनि बाहिर निस्कन दिइएको छैन,’ मन्त्री खतिवडाका स्वकिय सचिव तुलसीराम मैनालीले भने, ‘मन्त्रीज्यूसँगै बजेट निर्माणमा