राजनीति

३ हजार ८ सय किलो सुन तस्करी भएको भन्दै सुन समितीले प्रधानमन्त्रीलाई गर्यो यसरी दुई घन्टे ‘ब्रिफिङ’

गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रारम्भिक ‘ब्रिफिङ’ गरेको छ। समितिकाे प्रारम्भिक अनुसन्धानले पछिल्लो २ वर्षमा ३ हजार ८ सय केजी सुन भित्रिएको