राजनीति

मधेशी दल राजपा र फोरमलाई मोदीको कडा निर्देशन,ओलीको सरकारमा जाउ, नत्र मलाई भेटन नआउ

दुई दिने नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।तर, भेटवार्तामा मोदीले दुवै पार्टीका नेताहरुलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको