राजनीति

ओलीले अर्कै पार्टीकालाई मन्त्री बनाएर मन्त्रालयमा सौता पठाए पछी स्वास्थ्य राज्यमन्त्री तनाबमा

झण्डै साढे दुई महिना स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल अहिले भूमिकाविहीन बनेकी छन् । गत शुक्रबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री बनेर आएपछि राज्यमन्त्री अर्याल भूमिकाविहीनजस्तै छिन् । गत शुक्रबारबाट जिम्मेवारी सम्हालेका उपप्रधान