राजनीति

ओली मुर्दावाद भनेपछि निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने कंग्रेसका युवाहरु गिरफ्तार, यसरी हाने प्रहरीले लाठी

  सरकारले जनताको मुख थुन्न जथाभावी निषेधित क्षेत्र घोषणा गरेको भन्दै विरोधमा उत्रिएका युवाहरुलाई प्रहरीले आज माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ । स्वतन्त्र युवाहरुको संस्था युथ कँग्र्रेसमा आवद्ध युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका बेला प्रहरीले गिरिफ्तार गरेको हो । युथ