राजनीति

सरकार नबन्दै बाम गठबन्धन भित्र मन्त्रीका आकाक्षी बीच यस्तो मारामार,देउवाले हाइ सन्चो हुने गरी सात भाईको मुखमा लगाईदिए बुझो

प्रधानमन्त्री शेरबहादुर देउवाको सत्तालिप्साका कारण सरकार गठन कम्तीमा एक महिनापछि धकेलिए पनि माओवादी केन्द्रभित्र अहिल्यैदेखि नयाँ सरकारमा मन्त्री बन्न दौडधुप सुरु भएको छ । एमालेसँगको भागबन्डामा १५ वटा मन्त्रालयमध्ये माओवादीले उपप्रधानमन्त्रीसहित बढीमा ६ वटा मन्त्रालय पाउन सक्ने सम्भावना छ ।