राजनीति

पेरिसडाँडा बेच्ने र नबेच्ने बीच विबाद, प्रचण्डले भने बरु ऋण होस बेच्न दिन्न,यो मोरो चिनारी हो

तत्कालीन माओवादी केन्द्रको केन्दीय कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडाको जग्गा ऋण तिर्न भनी बिक्रीमा राखे पनि फेरी बचाउ अभियानमा लागेका छन् । पार्टी कार्यालयसँगै रहेको २१ आना जग्गा र कार्यालय बेचेर पार्टीको ऋण तिर्नु पर्छ भनी आवाज उठेको थियो । त्यसैले