संसदीय सुनुवाइ समिति गठन, नामावलीसहित



हाम्रो इकोनोमि

 

संसदीय समितिको गठन भएको छ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबारको प्रतिनिधिसभा बैठकमा संसदीय सुनुवाइ समितिमा रहेका सांसदहरूको नामावली पढेर सार्वजनिक गरेका हुन्।

 

संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सात, नेपाली कांग्रेस (नेका)का तीन, राजपा एक र संघीय समाजवादी फोरमका एकजना रहेका छन्। संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाबाट तीन सांसद र १२ जना राष्ट्रियसभाबाट सांसदहरू रहेका छन्।

नामावली:

प्रतिनिधि सभाबाट १. अमृता थापा (नेकपा) २. निरूदेवी पाल (नेकपा) ३. पार्वत गुरूङ (नेकपा) ४. पूर्णकुमारी सुवेदी (नेकपा) ५. योगेशकुमार भट्टराई (नेकपा) ६. शिवकुमार मण्डल केबट (नेकपा) ७. सुरेन्द्रप्रसाद पाण्डे (नेकपा) ८. ज्ञानेन्द्रबहादुर कार्की (नेका) ९. भिमसेनदास प्रधान (नेका) १०. पुष्पा भुसाल गौतम (नेका) ११. लक्ष्मणलाल कर्ण (राजपा) १२. राजेन्द्रप्रसाद श्रेष्ठ (संघीय समाजवादी फोरम)

राष्ट्रिय सभाबाट

१. सुमन प्याकुरेल (नेकपा) २. नन्दा चपाइँ (नेकपा) ३. जीतेन्द्र नारायण देव (नेका)

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...